सूचना
सेवाहरु
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र			
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि र १ थान पासपाेर्ट साइज फाेटाे
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१. आमा र बाबुको नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि- १/१ थान
नभएमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
२. जन्म दर्ताको सुचना फारम
 सेवा समयः-   उजुरि परेको ३ दिन भित्र
सेवा समयः-   उजुरि परेको ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  न्यायिक समितिको अध्यक्ष
जिम्मेवार अधिकारीः-  न्यायिक समितिको अध्यक्ष								उजुरिको निवेदन
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र			
								 जिम्मेवार अधिकारीः-  प्रशासन प्रमुख
जिम्मेवार अधिकारीः-  प्रशासन प्रमुख								१) विधान वा नियमावली, निवेदन र नागरिकता
प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्ने
३) सस्ंथा आफ्नो घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
 सेवा समयः-   उप्लब्ध भए अनुसार
सेवा समयः-   उप्लब्ध भए अनुसार		
								 जिम्मेवार अधिकारीः-  बेचन भन्ने उपेन्द्र राय
जिम्मेवार अधिकारीः-  बेचन भन्ने उपेन्द्र राय								निवेदन र राजस्व बुझाएको विल
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                









 
                                 
                                     
                                     
                                    