सूचना
वडा नं. ५
हरिपुर्वा नगरपालिकाको ५ नं वडा कार्यालय हरिपुर्वा वडा नं. ५ को पुर्व पट्टीको बाईपास बाटोमा रहेको छ। यो वडा साबिकको हरिपुर्वा गाविसका वडा नं. हरु ४ र ७ समायोजन भएर गठन भएको वडा हो।
Population:
६१५०
Ward Contact Number:
9851220343