FAQs Complain Problems

निजी स्वास्थ्य संस्था र  स्थानीय तह बिचमा समन्वय बैठक

२०८१ आषाढ  १९ गते हरिपुर्वा नगरपालिकामा नगर प्रमुख श्री विनोद कुमार साह ज्यू को अध्यक्षतामा  निजी स्वास्थ्य संस्था र  स्थानीय तह बिचमा समन्वय बैठक सम्पन्न भएको छ ।  USAID ARH परियोजनाको सहयोगमा सम्पन्न बैठकमा  स्वास्थ्य क्षेत्रमा काम गर्ने  नीजी संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित थियो। कार्यक्रममा स्वास्थ्य नीति तथा निजी स्वास्थ्य संस्था संचालन कार्यविधि नियमावली वारेमा जानकारी तथा निजी स्वास्थ्य संस्था हरुको सेवाको तथ्यांङ्क राष्ट्रिय प्रणालीमा समावेश गर्न सहजिकरण गर्ने, निजी स्वास्थ्य संस्थाबाट निष्काषित फोहोर ब्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको छ। 

आर्थिक वर्ष: