FAQs Complain Problems

Swab collection सम्बन्धी सुचना

यहि मिति २०७८-०२-20 गते विहीबारको दिन यस नगर क्षेत्र भित्रका Covid-19 आशंकित ब्यक्तीहरुको PCR जाँचको लागि Swab Collection गर्ने कार्यक्रम भएको हुँदा ज्वरो आएका, खोकी लागेका, तथा बाहिर देशबाट आएका र अन्य PCR चेक गर्न ईच्छुक मानिसहरुले हरिपुर्वा नगरपालिका स्वास्थ्य शाखामा मिति 2078-02-13 देखि 2078-02-19 गते विहान १० बजेदेखि ४ बजेसम्म आफ्नो नाम दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

आर्थिक वर्ष: