FAQs Complain Problems

हरिपुर्वा नगरपालिका वडा नं. १ को वडाध्यक्ष ईसहाक मियाँ अन्सारीको मृत्यु

हरिपुर्वा नगरपालिका वडा नं. १ को वडाध्यक्ष ईसहाक मियाँ अन्सारीको आज मिति २०७५/०६/०५ मा बिहान करिब १०ः४५ मा घरमा भएको अवस्थामा मृत्यु भएको छ। यस दुखड घडीमा शोक सन्तप्त परिवार जनप्रति हार्दिक सम्वेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना इश्वर संग गर्दछौ ।- हरिपुर्वा नगरपालिका परिवार

आर्थिक वर्ष: